Logo

मतदान गर्दै मुख्यमन्त्री पोखरेल



काठमाडौं, १२ माघ । बुधबार राष्ट्रियसभा सदस्यका लागि सातैवटा प्रदेशमा निर्वाचन भइरहेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरामा भएको निर्वाचनमा मतदान गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्