Logo

कोरोना संक्रमणबाट आज ५ जनाको मृत्यु



काठमाडौं, १२ माघ । कोरोना भाइरसको संक्रमणबाट आज ५ जनाका मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ११ हजार ६७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । त्यस्तै, बुधबार ४ हजार ४ सय ३३ जना संक्रमणमुक्त भएका हुन् । गत २४ घन्टामा १३ हजार ५४९ पीसीआर तथा ६ हजार ८ सय १० एन्टिजेन परीक्षण हुँदा उक्त संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्