Logo

विप्लवनिकट विद्यार्थीहरुले प्रधानमन्त्री देउवाको पुत्ला जलाए (फोटोफिचर)



काठमाडौं, १२ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थीहरुले आज प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन्।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको विरोधमा विद्यार्थीहरुले आज चावहिमा रहेको पशुपति क्याम्पसमा उनीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् । र, उनीहरु राँको जुलुसहित प्रदर्शनमा समेत उत्रिएका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्