Logo

प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच भेटवार्ता



काठमाडौँ, १३ माघ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीको भेटवार्ता भएको छ ।

बिहीबार दिउँसो प्रधानमन्त्री देउवाले शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । भेटमा महत्वपुर्ण विषयमा छलफल भएको जनाइएको छ । File Photo

 



प्रतिक्रिया दिनुहोस्