Logo

निर्वाचन आयोगले कानुन मन्त्रालयसँग आज छलफल गर्ने



काठमाडौं, १४ माघ । आगामी चुनावबारे निर्वाचन आयोगले कानून मन्त्रालयसँग छलफल गर्ने भएको छ । निर्वाचन आयोगले निर्वाचनको कानुनको विषयमा छलफल गर्न मन्त्रालयलाई आज बोलाएको जनाइएको छ ।

स्थानीय तहको निर्वाचन आयोगले आगामी वैशाखमै गर्नुपर्ने भन्दै निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गर्दै आएको छ । तर सत्ता गठबन्धनभित्र भने स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा बहस चलिरहेको छ । चुनावको अहिलेसम्म मिति तोकिएको छैन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot