Logo

ऐतिहासिक सुन्धाराको बेहाल सचित्र (फोटोफिचर)



काठमाडौं, १४ माघ । काठमाडौँ महानगरपालिका–२२ मा पर्ने ऐतिहासिक सुन्धाराको बेहाल सचित्र । कुनै समय यही धाराको पानीले प्यास मेटाउने गरेका स्थानीय अहिले सुन्धारको अस्तित्व नै गुम्न खोजेको देख्दा दुखि हुने गरेको छन् । तस्वीरः रत्न श्रेष्ठ÷रासस

 

 



प्रतिक्रिया दिनुहोस्