Logo

काँग्रेस कार्यसम्पादन समितिमा को को (सूचीसहित)



काठमाडौं, १४ माघ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक ६ मिनेटमात्र बस्यो । बैठकमा सभापति शेरबहादुर देउवाले पदाधिकारीसहित केन्द्रीय सदस्यहरु राखेर कार्यसम्पादन समिति अनुमोदन गरेका छन् ।

कार्यसम्पादन समितिमा देउवाले पार्टीका सबै पक्षलाई समेटेका छन् । उनले बैठकमा कार्यसम्पादन समितिमा रहेकाहरुको नाम प्रस्ताव गरी अनुमोदन गराए । जसमा पदाधिकारीबाहेक २४ केन्द्रीय सदस्य छन् । कार्यसम्पादनमा कुल ३७ जना रहेका छन् ।

काँग्रेस कार्यसम्पादन समिति
शेरबहादुर देउवा, सभापति
पूर्णबहादुर खड्का, उपसभापति
धनराज गुरुङ, उपसभापति
गगन थापा, महामन्त्री
विश्वप्रकाश शर्मा, महामन्त्री
फरमुल्लाह मन्सुर, सहमहामन्त्री
उमाकान्त चौधरी, सहमहामन्त्री
महालक्ष्मी उपाध्याय डिना, सहमहामन्त्री
भीष्मराज आङदम्बे, सहमहामन्त्री
महेन्द्र यादव, सहमहामन्त्री
किशोर सिंह राठौर, सहमहामन्त्री
बद्री पाण्डे, सहमहामन्त्री
जीवन परियार, सहमहामन्त्री

केन्द्रीय सदस्यहरुबाट
रामचन्द्र पौडेल
गोपालमान श्रेष्ठ
प्रकाशमान सिंह
विमलेन्द्र निधि
विजयकुमार गच्छेदार
कृष्णप्रसाद सिटौला
डा. सशांक कोइराला
चित्रलेखा यादव
डा. रामशरण महत
अर्जुननरसिंह केसी
डा. प्रकाशशरण महत
डा. शेखर कोइराला
सुनिलबहादुर थापा
बलबहादुर केसी
बालकृष्ण खाँड
ज्ञानेन्द्रबहादुर कार्की
उमा रेग्मी
रमेश रिजाल
डा. नारायण खड्का
जिपछिरिङ लामा
सुजाता कोइराला
एनपी साउद
जीवनबहादुर शाही
आनन्दप्रसाद ढुंगाना



प्रतिक्रिया दिनुहोस्