Logo

शुक्रबार कोरोनाबाट १० जनाको मृत्यु



काठमाडौं, १४ माघ । नेपालमा आज कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १९ हजार ८६९ वटा नमुना परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो । यसैगरी आज २४ घण्टामा ५ हजार ४३२ जना संक्रमण मुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्