Logo

आज ४९०४ कोरोना संक्रमित थपिए



काठमाडौं, १५ माघ । पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अपडेटअनुसार पछिल्लो २४ घण्टामा ६ जनाको निधन भएको छ ।

संक्रमितभन्दा बढि डिस्चार्ज हुनेको संख्या रहेको छ । डिस्चार्ज हुनेको संख्या भने ५ हजार ९ सय २४ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्