Logo

नेपाल र मसिसबीच मैत्रीपूर्ण फुटबल खेल सुरु



काठमाडौं, १५ मा । नेपाल र मरिससबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सुरु भएको छ । खेल त्रिपुरेश्वरस्थित् दशरथ रंगशालामा भएको छ । अखिल नेपाल फुटबल संघले मैदानमा सीमित दर्शकलाई प्रवेश दिएको छ ।

तस्विर :मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्