Logo

तोरीसँगै टिकटक बनाउँदै युवती



गलकोट, १६ माघ: म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा रहेको तोरीसँगै टिकटक बनाउँदै आन्तरिक पर्यटक । अहिले उक्त स्थान भाइरल तोरीबारीका रुपमा प्रचलित भएको छ ।-तस्वीरः खेमराज गौतम-रासस



प्रतिक्रिया दिनुहोस्