Logo

एमसीसीको विषयमा प्रधानमन्त्री, सभामुख, दलका नेताहरु र सांसदहरुलाई भीम रावलको स्मृतिपत्र (भिडिओसहित)



काठमाडौं, १७ माघ । नेकपा (एमाले) का पूर्व उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले अमेरिकी सहयोग सम्झौता (एमसीसी) को विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गाणेशप्रसाद तिमिल्सिना, संसद्मा रहेका सबै राजनीतिक दलका संसदीय दलका नेताहरु र सांसदहरुको नाममा स्मृतिपत्र लेखेका छन् ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता रावलले स्मृतिपत्र प्रस्तुत गरेका छन् । रावलले एमसीसीमा भएका कतिपय प्रावधान देशको हितमा नभएको हुँदाहुँदै पनि जस्ताको त्यस्तै पारित गराउनु गलत हुने टिप्पणी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्