Logo

पेनाल्टीमा किरणको उत्कृष्ट बचाउँ



काठमाडौं, १८ माघ । मरिसस विरुद्धको दोस्रो मैत्रीमूर्ण खेलमा नेपालले एक गोलको अग्रता बनाएको छ ।

खेलको १०औं मिनेटमा नेपालको तर्फबाट सुजल श्रेष्ठले गोल गरेका हुन् ।

त्यसको दुई मिनेटमा मरिससले पाएको पेनाल्टीलाई किरण चेम्जोङले उत्कृट बचाउँ गरे ।

 



प्रतिक्रिया दिनुहोस्