Logo

पहिलो हाफमा नेपाललाई एक गोलको अग्रता



काठमाडौं, १८ माघ । मरिसस विरुद्धको दोस्रो मैत्रीमूर्ण खेलको पहिलो हाफमा नेपालले एक गोलको अग्रता बनाएको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले १–० गोलको अग्रता बनाएको हो ।

खेलको १०औं मिनेटमा नेपालको तर्फबाट सुजल श्रेष्ठले गोल गरेका हुन् ।

त्यसको दुई मिनेटमा मरिससले पाएको पेनाल्टीलाई कप्तान किरण चेम्जोङले उत्कृट बचाउँ गरेका थिए ।

खेलमा मरिससले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा एक गोलले पछि रह्यो ।

 



प्रतिक्रिया दिनुहोस्