Logo

आज सुनचाँदीको मुल्य कति ?



काठमाडौं, १९ माघ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य परिवर्तन भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्