Logo

स्थानीय तहको निर्वाचनको मिति यथाशिघ्र तोक्न आग्रह गर्दै प्रधानमन्त्रीलाई अनेरास्ववियुको पत्र (फोटोफिचर)



काठमाडौं, २० माघ । नेकपा एमाले निकट भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्थानिय निर्वाचनको मिति यथाशिघ्र तोक्न आग्रह गर्दै निर्वाचन आयोगको आग्रहसहितको पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएको छ ।

अनेरास्ववियुले स्थानीय तहको निर्वाचन तुरुन्त गरेर संविधान र लोकतन्त्रको रक्षा गर्न सरकारसँग माग गरेको हो ।

अनेरास्ववियुको स्थानियको निर्वाचनको मिति यथाशिघ्र तोक्न नेपाल सरकारलाई निर्वाचन आयोगको आग्रह सहितको पत्र प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको छ। निर्वाचन आयोगदेखि प्रधानमन्त्री कार्यालयसम्मको कार्यक्रम नेतृत्व नेत्री सुनिता बरालले गरेकी थिइन् ।

Photo:Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्