Logo

बेइजिङ ओलम्पिक आजबाट, ९१ राष्ट्र सहभागी हुँदै



काठमाडौं, माघ २१ । चीनको बेइजिङमा २४औं शीतकालिन (विन्टर) ओलम्पिक आजबाट सुरु भएको छ । प्रतियोगिताको केही खेलहरू बुधबारबाट सुरु भइसकेका छन् । तर, औपचारिक उद्घाटन भने आज भएको छ।

फेब्रुअरी २० सम्पन्न हुने विन्टर ओलम्पिकमा ९१ राष्ट्रले सहभागीता जनाउदै छन् । हिउँमा खेलिने १०९ स्वर्ण पदकको लागि ओलम्पिकमा झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot