Logo

स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलबाटै बाहिरियो रियल



काठमाडौं, २१ माघ । स्पेनिस कोपा डेल रे फुटबलमा रियल मड्रिड क्वाटरफाइनलबाट बाहिरिएको छ ।

बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओसँग १–० गोल अन्तरले पराजित हुँदै रियल बाहिरिएको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा रोकिएपनि दोस्रो हाफमा एलेक्स बेरेन्गुएरले निर्णायक गोल गरे ।

एलेक्सले खेलको ८९औं मिनेटमा निर्णायक गोल गर्दै बिल्बाओलाई जित दिलाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot