Logo

सुनचाँदीको भाउ आज कति ?



काठमाडौं, २१ माघ । नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा सामान्य परिवर्तन भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कामय भएको छ ।

त्यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार रुपैयाँमा खरिद विक्रि भइरहेको छ । यसैगरी, चाँदीको मुल्य आज प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्