Logo

वर्षा शिवाकोटी डेटिङमा भेटिएपछि…



काठमाडौं, २२ माघ । नायिका वर्षा शिवाकोटी चर्चामा छिन् । उनी चलचित्रमा अभिनयले भन्दा पनि विभिन्न हल्लाले चर्चामा छिन् ।

वर्षा ललितपुरमा किनेको फ्ल्याटले चर्चामा आइन् । फ्ल्याट कसरी किनिन् भन्ने चासो भयो ।

पछिल्लो समय उनी राज कटुवालसँगको प्रेमले चर्चामा छिन् । विगतमा यी दुवै निकट थिए । पछि सम्बन्ध बिग्रेको थियो । अहिले फेरि नजिकिएका छन् ।

राजसँग वर्षाको डेटिङबारे न्युजफिल्मी डट कमले खुलाएको छ । दुवैजना लाकुरी भञ्ज्याङस्थित टेरिस रिसोर्टमा पुगेको खुलासा गरेको छ । दुवैले अलग अलग फोटो खिचेर पोष्ट समेत गरेका थिए । तर, दुवै दृश्य टेरिसकै थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot