Logo

प्रि ओपनमा कति अंकले बढ्यो नेप्से सूचक ?



काठमाडौं, २३ माघ । प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन आज नेप्से परिसुचक प्रि ओपनीङमा ०.३० अंकले बढेको हो ।

यससँगै सूचक २८७७.०४ विन्दुमा आएको छ । १ करोड ९७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

२९ कम्पनीको २९ हजार ९२५ कित्ता सेयर कारोबार भएको छ । १४ कम्पनीको भाउ बढेको छ भने ४ वटाको कम्पनीको घटेको छ ।

अन्य कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot