Logo

आज १५७० कोरोना संक्रमित थपिए



काठमाडौं, २४ माघ । पछिल्लो २४ घण्टामा १५७० जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै, १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२३ घण्टामा ६ हजार १ सय ४६ जनाले कोरोना संक्रमणलाई जितेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot