Logo

दुग्ध विकास संस्थानद्धारा महाप्रबन्धकको लागि दरखास्त आह्वान



काठमाडौं, २५ माघ । दुग्ध विकास संस्थानले महाप्रबन्धक पदमा दरखास्त आह्वान गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संस्थाको महाप्रबन्धक पदको लागि दरखास्त खुला गरेको हो ।

उक्त पदका लागि कम्तीमा १० वर्षको कार्य अनुभव भएको र ३० वर्ष पूरा भई ६० वर्ष ननाघेका नेपाली नागरिकले २१ दिनभित्र आवेदन दिन सक्नेछन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot