Logo

प्रि ओपनमा २५.७० अंकले बढ्यो नेप्से सूचक, चुनाव मिति घोषणाको प्रभाव कस्तो पर्ला ?



काठमाडौं, २५ माघ । प्रि ओपन सेसनमा नेप्से सूचक २५.७० अंकले बढेको छ ।

यस वृद्धिसँगै सूचक २८७७.५८ विन्दुमा आइपुगेको छ । ९० कम्पनीको ४१ हजार ४२९ कित्ता सेयर खरिदबिक्री हुँदा २ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस्तै, ८५ कम्पनीको भाउ बढेको छ भने २ वटाको घटेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन देखिएको छैन् ।

स्थानीय तहको निर्वाचन मिति घोषणा भएसँगै नेप्से उकालो लाग्ने आम लगानीकर्ताको आशा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot