काठमाडौं, २५ माघ । नेत्रविक्रम चन्द –विप्लव नेतृत्वको नेकपाका जुम्लाका इञ्चार्ज नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
इञ्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’लाई आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी प्रवेश गराएका हुन् ।
तिरुवासँगै जिम्ला जिल्ला कमिटीका सदस्यहरु पनि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।




प्रतिक्रिया