Logo

हिमपातले उत्तरी हुम्लाका विभिन्न स्थान सञ्चारविहीन



हुम्ला, २५ माघ । बाक्लो हिमपातको कारण उत्तरी हुम्लाका धेरै बस्तीहरुमा सम्र्पक टुटेको छ । हिमपातले नेपाल टेलिकमका टावरमा क्षति पु¥याएपछि २३ वटा बस्तीको सञ्चार प्रभावित भएको जनाइएको छ । बाक्लो हिमपातपछि नेपाल टेलिकमको टावरमा समस्या आएका कारण सञ्चार सम्पर्क टुट्दा सबै बस्ती सम्पर्कविहीन भएका हुन् ।

नाम्खा गाउँपालिका–१, २, ३, ४ र ५, नाम्खा ६ लिमिका ३ गाउँ लगायत २३ बस्ती सम्र्पक विहिन भएको छ । त्यस्तै, हिमपातले लिमीका तीनवटै बस्तीमा पनि ५ दिनदेखिसंचार सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्कविहीन भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot