Logo

माओवादी केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित



काठमाडौँ, २७ माघ। माघ २८-२९ मा बोलाइएको माओवादी केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । पार्टी पदाधिकारी चयनमा आन्तरिक गृहकार्य नपुगेको र कोरोना संक्रमणको जोखिम पनि कायमै रहेको कारण बैठक स्थगित गरिएको बताइएको छ ।

भोलि (शुक्रबार)बाट सुरु हुने केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्ने तयारी थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot