Logo

महाविर पुनको प्रदेश सरकारलाई सुझाँव– गण्डकीको जस्तै अनुसन्धान केन्द्र बनाउनुहोस



काठमाडौं, २७ माघ । राष्ट्रिय आभिस्कार केन्द्रका अध्यक्ष महाविर पुनले गण्डकी विश्वविध्यालयले निर्माण गरेको जस्तै अनुसन्धान केन्द्र बनाउन अन्य छ वटा प्रदेश सरकारलाई सुझाँव दिएका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत प्रदेश सरकारहरुलाई यस्तो सुझाँव दिएका हुन् ।

उनी लेख्छन्, ’गण्डकी विश्वविध्यालयको इनोभेटिभ सेन्टर भवन निर्माणमा ८५ लाख जति र अहिले सम्म किनेको मशीनहरुको मुल्य १ करोड ७५ लाख छ। अरु १ करोड खर्च होला। बाँकी ६ वटा प्रदेश सरकारले बिश्वबिद्यालयमा ढिलो नगरी त्यस्तै केन्द्र बनाए हुन्छ। साथै स्थानीय सरकारहरुले पनि यस्तै सानो केन्द्र बनाए हुन्छ।’



प्रतिक्रिया दिनुहोस्