सेताम्मे रुकुमका डाँडा (फोटोफिचर)


काठमाडौं, २७ माघ । रुकुमका डाँडाहरु हिउँले ढाकिएका छन् । सेतो कपडाले बेरिएका जस्ता भएका छन् ।

तस्बिर स्रोतः महेन्द्र भण्डारी/रुकुमकोट