Logo

गोकुल बास्कोटा र पम्फा भुसालको जम्काभेटपछि…



काठमाडौं, २७ माघ । आज चन्द्रागिरीमा ऊर्जामन्त्री पम्फा भुसाल र पूर्वमन्त्री गोकुल बास्कोटाको जम्काभेट भयो । बास्कोटा पत्नीसहित चन्द्रागिरी उक्लिएका थिए ।

पम्फा पनि आफ्नो सचिवालय र निकटस्थसहित पुगेकी थिइन् । उनीहरुले तस्बिर पनि खिचाएका छन् । बास्कोटाले ट्वीटरमा तस्बिर राखेका छन् ।
चन्द्रागिरीमा पत्रकार देवप्रकाश त्रिपाठी पनि पुगेका थिए । उनले पनि साथै तस्बिर खिचाएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot