Logo

हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को आमाको निधन



काठमाडौं, २८ माघ । हास्य कलाकार तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’लाई मातृ शोक परेको छ । घिमिरेको ६८ बर्षीया आमा विमला घिमिरेको शुक्रबार बिहान २ बजे ग्रिनसिटी अस्पतालमा निधन भएको हो ।

९ महिना अगाडि मस्तिस्कघात भएपछि बिमला घिमिरेको ग्रिनसिटी अस्पताल उपचार हुँदै आएको थियो । विमला अप्रेसन गरेपछि उनी कोमामा पुगेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot