Logo

सामान्य प्रशासन मन्त्रालयद्वारा ३२ सहसचिवको सरुवा(सूचीसहित)



काठमाडौँ, २८ माघ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३२ जना सहसचिवको सरुवा गरेको छ।

सामान्य प्रशासनमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको आज (शुक्रबार)को मन्त्रीस्तरीय निर्णयानुसार ३२ जना सहसचिवको सरुवा भएको हो।-File Photo



प्रतिक्रिया दिनुहोस्