Logo

प्रधानमन्त्री देउवालाई दक्षिण एसियाली महिला उद्यमी मञ्चले बुझायो ज्ञापनपत्र



काठमाडौँ, २९ माघ: प्रधानमन्त्री शेरबहादुर देउवालाई दक्षिण एसियाली महिला उद्यमी मञ्चले ७ वटै प्रदेशमा महिला हरित औद्यौगिक ग्राम स्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज(शनिबार) उद्यमी मञ्चले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो। –तस्वीर : रोशन सापकोटा, रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot