बजार खुलेको केहि समयमै नेप्सेमा भारि अंकको गिरावट


काठमाडौं, १ फागुन । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से सुचक बजार खुलेको केहि मिनेटमै ८५ अंकले घटेको छ ।

निक्षेपमा बढेको ब्याजदरको प्रभाव आइतबार सेयर बजारमा देखिने अनुमान गरिएको थियो । सोहि अनुरुप अधिकांश कम्पनीको मूल्यमा आज उच्च गिरावट आएको छ ।

यो समाचार तयार पार्दासम्म नेप्सेमा कुनैपनि समूह हरियो देखिएको छैन् ।