Logo

संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज



काठमाडौं, २ फागुन । स्वास्थ्यमा समस्या आएपछि गत मंगलबार अस्पताल भर्ना भएका संस्कृतिविद् सत्यमोहन जोशी  आज डिस्चार्ज भएका छन्। जोशी आज ६ दिनको लामो उपचारपछि किस्ट अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उनलाई छातीमा निमोनिया संक्रमण पनि भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot