Logo

भीम रावलले लेखे अध्यक्ष ओलीलाई यस्तो पत्र, एमसीसीबारे गम्भीर छलफल गर्न माग (पत्रसहित)



काठमाडौं, २ फागुन । नेकपा (एमाले) का सांसद डा. भीमबहादुर रावलले पार्टीमा अमेरिकी सहयोग सम्झौता एमसीसीबारे गम्भीर छलफल हुनुपर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेका छन् ।

आज बसेको पार्टीको संसदीय दलको बैठकमा रावलले यस्तो माग गरेका हुन् । उनले आजको बैठकमा आफूले महाअभियोग लागेर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बोक्न नहुने कुरा राखेको पनि उल्लेख गरेका छन् ।

त्यस्तै, आजको बैठकमा एमसीसी अनुमोदन गरिनुहुन्न भन्ने आवाज पनि जोडदार रुपमा उठेको रावलले उल्लेख गरेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्