Logo

मधेश प्रदेश सरकारले सार्वजनिक गर्यो चार वर्षे उपलब्धि(पूर्णपाठसहित)



काठमाडौँ, ३ फागुन। मधेश प्रदेश सरकारले चार वर्षको उपलब्धीहरु सार्वजनिक गरेको छ । आज (मंगलबार) जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि मुख्यमन्त्री लालबाबु राउतले चार वर्षे उपलब्धि सार्वजनिक गरेका हुन् । मधेश सरकारले प्रदेशको नामाकरण र स्थायी राजधानी तोकिएको कार्यलाई महत्वपूर्ण राजनीति उपलब्धिको सूचीमा राखेको छ ।

प्रदेश सरकारको चार वर्षे कार्यकाल पूरा गरेपछि आफ्नो उपलब्धि सार्वजनिक गर्दै मधेश सरकारले प्रदेशको नामाकरण मधेश प्रदेश र राजधानी जनकपुरधाम कायम गराउन सफल भएको कार्यलाई महत्वपूर्ण राजनीतिक उपलब्धिको रुपमा लिएको उल्लेख गरेको छ । उनले विगत चार बर्षमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायतका वैदेशिक उच्च स्तरका भ्रमणहरु सफलतापूर्वक सम्पन्न भएकोमा मुख्यमन्त्री राउतले उपलब्धि मान्दै खुसी व्यक्त गरेका छन् ।-File Photo

यस्तो छ पूर्णपाठ:



प्रतिक्रिया दिनुहोस्