Logo

केपी ओली नेपालको राजनीतिको घाँडो भैरहेका छन् : माधव नेपाल (भिडिओसहित)



काठमाडौं, ३ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमसीसीकै कारण देश दुर्घटनामा नजाने दाबी गरेका छन् ।

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

तर, आफ्नो पार्टी जस्तोसुकै परीणाम र चूनौतिको सामना गर्न तयार रहेको उनको भनाई छ । उनले एमसीसीकै कारण पाँच दलीय गठबन्धन पनि नटुट्ने र नभत्किने दाबी गरे । उनले एमाले अध्यक्ष केपी शर्मा ओली यो देशको लागि घाँडो भएको पनि सुनाए ।

हेरौं कुराकानीको भिडिओ :



प्रतिक्रिया दिनुहोस्