Logo

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी, एमसीसीबारे के गर्ला ?



काठमाडौं, ४ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी छ। एमसीसीबारे निर्णय लिनको लागि बैठक सुरु भएको एक सांसदले जनाए ।

सिंहदरबारस्थित दलको संसदीय दलको कार्यालयमा बैठक जारी छ । यसअघि माओवादी केन्द्रले आफ्ना जनवर्गीय संगठनहरुलाई एमसीसीको विरोधमा सडकमा उतारेको छ । प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेपछि कसरी बैठकमा प्रस्तुत हुने भन्ने विषयमा नै माओवादीको छलफल केन्द्रीत भएको हो । प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे बस्दैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot