Logo

एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ४ फागुन । सरकारले एमसीसी आज बस्ने प्रतिनिधिसभाको बैठकमा टेबुल गर्ने तयारी गरेपछि यसको विरोधमा प्रदर्शन सुरु भएको छ । एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन सुरु भएको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जनाए ।

उक्त प्रदर्शनमा सत्ता गठबन्धनमा आवद्ध दलहरु नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठनहरु नै संलग्न रहेका छन् । उनीहरुले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् । प्रदर्शनको क्रममा सामान्य धरपकडसमेत भएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्

Screenshot