Logo

‘ए’ डिभिजन लिगको उपाधि मछिन्द्रलाई



काठमाडौं, ४ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र दुई खेल उपाधि उचालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे ।

खेलको ५३औं मिनेटमा मछिन्द्रका नोर्लान नोभ्रुजोभले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot