Logo

संसद् बैठक सुरु, एमालेको अवरोध कायमै (लाइभ)



काठमाडौं, ६ फागुन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले नाराबाजी गरेर अवरोध गरेका छन् ।

बैठकको कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छैन । सो बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस हुने नेताहरूले बताएका थिए । तर, सत्तारुढ गठबन्धनभित्र सहमति नभएपछि संसद बैठकको कार्यसूचीमा समावेश नगरिएको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot