फिलिपिन्सविरुद्धको खेलमा नेपाललाई पहिलो झट्का


काठमाडौं, ७ फागुन । आईसीसी पुरुस टी–२० विश्वकप छनोट अन्तर्गत नेपालले फिलिपिन्सविरुद्धको ब्याटिङ गर्दैछ ।

ओमान स्थित अल अमेरात मैदानमा जारी खेलमा नेपाललाई पहिलो झट्का लागेको छ । नेपालले पहिलो विकेटको रुपमा ओपनर आसिफ शेखलाई गुमाएको छ ।

नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो ।