Logo

आज पनि एमालेले संसद अवरोध गर्ने



काठमाडौं, ८ फागुन । सत्ता गठबन्धनका नेताहरु अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्न सहमत भएका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने आज पनि संसद अवरोध कायम राख्ने जनाईएको छ ।

एमाले आज बस्ने कार्यव्यवस्था तथा परामर्श बैठकमा पनि उपस्थित नहुने भएको छ। गठबन्धन दल सहमति भए पश्चात दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा आज एमसीसी टेबुल गरिने भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्