Logo

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी



काठमाडौं, ८ फागुन । कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतमा संघीय संसद भवनमा एमसीसीको कार्यसुची तय गर्न समितिको बैठक सुरु भएको हो ।

आजको बैठकले एमसीसी टेबल गर्न कार्यसुची तय गर्ने जनाइएको छ । आज मात्रै सत्ता गठबन्धनको बैठक सकिएको छ र बैठकले एमसीसी टेबल गर्ने दिने निर्णय गरेको छ । आज दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot