Logo

प्रधानमन्त्री देउवा पुगे संसद भवन



काठमाडौं, ८ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा बानेश्वरस्थित संसद भवन पुगेका छन् । आज १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक तोकिएको समय अघि नै देउवा संसद भवन पुगेका हुन् ।

आज बसेको सत्ता गठबन्धनको बैठकले पनि आज एमसीसी टेबुल गराउन निर्णय गरेको थियो । सरकारले आजै एमसीसी टेबल गर्ने तयारी गरिरहेको छ । एमसीसीको कार्यसुची तय गर्न परामर्श समितिको बैठक जारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्