Logo

कार्यव्यवस्था समितिको बैठक : एमसीसी आजको संसद् बैठकको कार्यसूचिमा राख्ने सहमति



काठमाडौं, ८ फागुन । कार्यव्यवस्था परामर्श समितिले आजको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्ने सहमति गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा माओवादी केन्द्रको असहमतिको बावजुद पनि एमसीसी कार्यसुचिमा राख्ने सहमति भएको हो ।

आजकै बैठकमा एमसीसी प्रस्ताव अनुमोदनको लागि टेबुल गरिनेछ । आज बिहान बसेको सत्ता गबठन्धनका शीर्ष नेताहरुको बैठकले पनि एमसीसी टेबुल गराउनेबारे सहमति गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot