Logo

प्रतिनिधि सभा बैठकमा एमालेको अवरोध



काठमाडौं, ८ फागुन । नेकपा एमालेले सदनमा अवरोध जारी राखेको छ । प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले नारावाजी गरेर अवरोध गरेका छन् ।

तर, सभामुख अग्निप्रसाद सापकोटाले बैठक जारी राखेका छन् । उनले सुरुमै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङलाई बोल्न दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot