सञ्चारमन्त्री कार्कीले एमसीसी अनुमोदनको लागि संसद्मा टेबुल गराए (लाइभ)


काठमाडौं, ८ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी टेबुल भएको छ । सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकमा पेश गरेका हुन् ।

अर्थमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन् । सो सम्झौता अनुमोदनका लागि पेस गरिएको हो । मन्त्री कार्कीलेले एमसीसी पेस गरिरहँदा सांसदहरूले विरोध गरेका थिए ।