Logo

एमसीसीको विरुद्धमा अखिल (क्रान्तिकारी) ले बानेश्वरमा उडायो कालो बेलुन (फोटोफिचर)



काठमाडौं, १० फागुन । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल (क्रान्तिकारी) ले आज एमसीसीको विरोधमा काठमाडौंमा कालो बेलुन उडाएको छ ।

पछिल्लो समय अखिल (क्रान्तिकारी) ले एमसविरुद्ध काठमाडौंमा प्रदर्शन गरिरहेको छ ।

आज भने उसले कालो बेलुन उडाएको हो ।

हिजोमात्रै अखिल (क्रान्तिकारी) ले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot